काठमाडौं, १६ बैशाख/ मनाङ समाज सेवा समितिले विश्वशान्तिको कामना गर्दै ६ दिने पूजा तथा माने जप समारोहको आयोजना गरेको छ । समितिको आफ्नै गुम्बामा हिजो १६ गतेदेखि पूजा तथा माने जप कार्यक्रमको आयोजना गरेको हो ।
दैनिक ८ सयदखि १ हजार भक्तजनहरुको उपस्थिति रहने यस पूजा समारोहमा मुस्ताङ र अन्य जिल्लाको केही श्रद्धालुहरुको पनि सहभागिता रहेको पूजा व्यवस्थापनमा सक्रीय रहेका स्वयम्सेवक छेवाङ ग्युर्मे गुरुङले बताएका छन् । उनका अनुसार पूजा तथा माने जप गर्न दैनिक सहभागि हुने श्रद्धालुहरुको सुविधाका लागि खाजा तथा खाना र अन्य सुविधा समितिद्वारा उपलब्ध गराईएको छ ।
‘विश्वभर शान्ति कायम होस्, कसैले दुःख कष्ट भोग्नु नपरोस्’ भन्ने मुख्य भावना राखेर आयोजना गरिएको यो पूजामा तथा माने जप समारोहमा माथिल्लो मनाङका अधिकांश जेष्ठ नागरिकहरुको उपस्थिति देख्न सकिन्छ ।
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त