पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त

पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त

काठमाडौं, १५ पुस । पूर्व मन्त्री पाल्तेन गुरुङले तमु ल्होसारको उपलक्षमा शुभकामना व्यक्त गरेका छन् । पुर्व मन्त्री गुरुङले एक शुभकामना सन्देश जारी गर्दै ल्होसार शुभकामना व्यक्त गरेका हुन् । 

पुर्व मन्त्री पाल्तेन गुरुङले शुभकामना सन्देश व्यक्त गर्दै भनेका छन् ‘देश विदेशमा रहनुभएका समस्त गुरुङ समुदायका दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको तमु ल्होसारले सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्रदान गरोस् भनी शुभकामना ब्यक्त गर्न चाहन्छु ।’


सम्बन्धित समाचार