मनाङमा भएको ट्रक दूर्घटनाप्रति सांसद घलेद्वारा शोक ब्यक्त

मनाङमा भएको ट्रक दूर्घटनाप्रति सांसद घलेद्वारा शोक ब्यक्त

    काठमाडौं, ९ चैत्र/ चैत्र ७ गते मनाङको सदरमुकाम चामे तर्पm जादै गरेको मालबहाक ट्रक नासों गाउँपालिका वडा नं. ३ खोत्रोमा सडकबाट मस्र्याङ्दी नदीमा खसेर दूर्घटनाग्रस्त हुँदा ज्यान ज्यानगुमाउने मृतकहरुप्रति प्रतिनिधि सभामा मनाङका सांसद कर्मा घलेले गहिरो शोक ब्यक्त गरेका छन् ।
    सांसद घलेले उक्त घटनामा उपचार गराईरहेका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन् । शोक सन्देश दिदै सांसद घलेले भनेका छन् ‘हिमाली जिल्ला मनाङमा भएको यो दूर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरुको चीर शान्तिको कामना गर्दछु साथै शोक सन्तप्त परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ती मिलोस् र उपचार गराउँदै गरेका दूर्घटनाका घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको काम गर्दछु ।’ सांसद घलले मृतकहरुप्रति श्रद्धाञ्जली पनि ब्यक्त गरेका छन् ।


सम्बन्धित समाचार