मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सक्नु भएन ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सक्नु भएन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सक्नु भएन ।

गण्डकी प्रदेशसभा बैठकमा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङ्गको पक्षमा जम्मा २७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो ।

गुरुङलाई आफु नेतृत्वको सरकारमाका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ्ग (दीपक मनाङे) ले पनि मत दिएदिनुभएन । युवा तथा खेलकुद मन्त्री गुरुङ्ग आजको बैठकमा अनुपस्थित रहनुभयो  ।

सम्बन्धित समाचार