मनाङ परिवार दक्षिण कोरियामा नयाँ कार्यसमिति गठन
- 2019-09-19
सिओल, २ असोज / मनाङ परिवार दक्षिण कोरियाले नयाँ कार्यसमिति चयन गरेको गरेको छ । चयन गरिएको उक्त नयाँ कार्यसमतिमा नौ जना सदस्य रहेका छन् भने ३ जना बरिष्ठ सल्लाहकारहरु समेत मनोनित गरिएको छ । मनाङ परिवार दक्षिण कोरिया ...
ग्यालसुम्दो सेवा संस्था अमेरिकाको तर्पmबाट शोक सन्देश ब्यक्त
- 2019-09-09
काठमाडौं, २३ भाद्र । २०४६ सालको बहुदलीय संसदिय ब्यवस्थापछिको पहिलो मनाङ जिल्लाको जिल्ला बिकास समितिको सभापति छिरिङ ओङगेल गुरूङ (मिचुङ)को निधनप्रति ग्यालसुम्दो सेवा संस्था अमेरिकाले गहिरो दुःख ब्यक्त गरेको छ । संस्थाका निवर्तमान अध् ...
लैंगिक हिंसाको बारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- 2019-08-09
चामे, २४ साउन / मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिका वडा नं. १ तिमाङमा विहिवार लैंगिक हिंसा बिरुद्धको जनचेतना जागरण कार्यक्रम सम्पन्न गरिएको छ । तिमाङ आमा समूहको अगुवाईमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।   ...
वर्षाले स्नो मञ्जुश्री स्कूलमा पु¥यायो लाखौंको क्षती
- 2019-07-20
काठमाडौं, ४ साउन / हिमाली दुर्गम जिल्लाका वेसहारा बालबालिकाहरुलाई आश्रय दिदै उनीहरुको पठपाठनमा समेत विशेष सहयोग पु¥याउदै आएको नागार्जुन नगरपालिका वडा ५ छकडोलमा सञ्चालनरत स्नो मञ्जुश्री स्कूल परिसरमा पहिरो गएको छ । दुई दिनसम्म लगाता ...
तास जुवा खेल्ने खेलाउने प्रबृत्ति निरुत्साहित हुदै गएको वडा अध्यक्षको दावी
- 2019-06-30
धारापानी, १५ असार/ मनाङ जिल्लाको नासों गाउँपालिका वार्ड नम्बर ५ थोँचे क्षेत्रमा तास जुवा खेल्न खेलाउन निषेधको सूचना जारी गरेको एक साताको अवधिमा तासजुवा खेल्ने खेलाउने प्रबृति निरुत्साहित हुदै गएको छ । ५ नम्ब ...
एक्यापद्वारा मनाङका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान
- 2019-06-13
मनाङ, ३० जेठ/ राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, मनाङले मापदण्ड पुगेको विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आयोजनाको वातवरण शिक्षा अनुसन्धान ज्ञान तथा सीप व्यवस्थ ...