२०८० चैत्र ६
-
१
आज सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने ।
-
२
राजीव गुरुङ (दिपक मनाङे)द्धारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथग्रहण, आजै पदभार ग्रहण ।
-
३
बार्सिलोनाद्धारा एट्लेटिको मड्रिड पराजित ।
-
४
रुसी राष्ट्रपतिमा पुनः पुटिनको जित सुनिश्चित .
-
५
आज स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको जीर्णोद्धार गरिदैं ।
-
६
सांसद राजीव गुरुङ (दीपक मनाङे)द्धारा पार्टी परित्याग, गण्डकीको राजनीतिमा नयाँ तरङ्ग ।
©२०१८ मनाङ अनलाइन
By: Binay Bajagain