लकडाउन लम्याउँदा जनजीविकाको विकल्प खोज्न सुझाव

    काठमाडौं, ६ जेठ  / कोरोना भाईरस कोविड १९ को संक्रमणको महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लक डाउन लम्याउँदा जनजीवन सहज बनाउने विकल्प दिन पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सरकारलाई सुझाव दिएका छन् । मनाङअनलाईनसँगको सम्वादमा पूर्व राज्यमन्त्री गुरुङले यस्तो सुझाव दिएका हुन् ।    सरकारले पटक पटक लकडाउनको समय तोकिरहदा जनस्तरमा नैराश्यता बढ्दै गएको र जीवनयापन कठिन बन्दै जादा यसले भावी जीवनशैलीमा असर पर्न सक्ने खतरा औंल्याउँदै पूर्व राज्य ...

लगानी, पूर्वाधार र रोजगार समितिमा मनाङका दुई सदस्य चयन

    काठमाडौं, ४ जेठ/ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार विशेष समिति’ मा मनाङका २ सदस्य चयन भएका छन् । नेपालका सफल उद्योगपति विनोद चौधरीको संयोजकत्वमा गठित सो समितिमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय संसदमा मनाङका सदस्य कर्मा घले चयन भएका हुन् ।    विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाईरस कोविड १९ को प्रभावले देशका विभिन्न क्षेत्रमा परेको असरको अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक कार्य गर्न गत बैशाख १७ गते विभिन्न समित ...

समाचार

लकडाउन लम्याउँदा जनजीविकाको विकल्प खोज्न सुझाव

खेलकुद

दक्षिणकोरियामा सातौं तिलिचो कप सम्पन्न

Videos

मनाङ टि.भी.